Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Thursday, July 7, 2016

इलाहाबाद, २० वैशाख । यूपीको मीरगंज पुलिसले सेक्स रैकेट (सेक्सको कारोबार हुने अड्डा)मा छापामारेर थुप्रै विवाहित महिला र युवतीको उद्दार गरेको छ ।
करीब दुई सय घरमा सेक्स कारोबार गर्दै आएका ७५ जनाभन्दा बढी महिला र युवतीहरुलाई प्रहरीले सो स्थानबाट उद्दार गरेको जनाएको छ ।
विवाहित महिलासँग उनीहरूका सानासाना बालबालिका पनि ग्राहक खोज्ने कार्यमा लागेको प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
४५ कोठी संचालिकासहित १० पुरुषलाई पनि प्रहरीले नियन्त्रामा लिएको छ । उनीहरूलाई कडा कारबाही सुरु गरिएको छ ।
प्रहरीले सो स्थानमा छापामार्ने वित्तिकै महिला र युवतीहरूलाई आफूलाई लुकाउने प्रयास गरेका थिए । तर, प्रहरीले सबैलाई खोजेर उद्धार गरेको उल्लेख गरेको छ ।
यो स्थानमा महिला र युवतीहरूलाई छ महिनासम्म यौनकार्यमा संलग्न गराइ रेड एरिया पठाउने गरेको खुला भएको थियो । समाचारमा जनाइए अनुसार मीरगंजमा महिला र युवतीलाई वेश्यावृतिमा कसरी लगाउने भनेर तालिम दिने गरेको उल्लेख छ ।

यो हो युवतीलाई वेश्या बन्न तालिम दिने स्थान

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...