Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Tuesday, July 5, 2016

असार २१, २०७३-
लोकप्रिय हास्य कलाकार हरिवंश आचार्य ससूरा बनेका छन् । हरिवंशका जेठा छोरा त्रिलोकले सोमबार अमेरीकन युवतीसंग हिन्दु परम्परा अनुसार विवाह गरेका हुन् ।

वैवाहिक समारोहमा हरिवंशका कान्छा छोरा मोहितवंश तथा श्रीमती रमिलासहित अमेरिका पुगेका थिए । हरिवंशले जेठा छोरा त्रिलोकको वैवाहिक समारोहका तस्बिरहरु फेसबुकमार्फत सार्वजनिक गरेका हुन् । त्रिलोकले लामो समय देखिकी प्रेमिका जोए लेवस्किलाई परिवारको सहमतिमै जीवनसंगिनी बनाएका हुन् ।

ससूरा बने हरिवंश

Views:

Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...