Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Tuesday, July 5, 2016

असार २१, २०७३- नेपालले मानव विकास सूचकांकमा राम्रो प्रगति गरेपनि धनी र गरिव तथा सहर र गाउँमा बस्नेहरु बीचको असमानताको खाडल भने बढ्दै गएको देखिएको छ । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले सार्वजनिक गरेको विश्व बालबालिकाको अवस्था (दि स्टेट अफ वर्ल्डज चिल्ड्रेन) प्रतिवेदनले उक्त असमानता रहेको देखाएको हो ।

प्रतिवेदनले सहरी क्षेत्रमा बसोबास गर्ने ९० प्रतिशतले प्रसुती सेवा राम्रो पाउने गरेको देखाएको छ भने ग्रामीण क्षेत्रमा बस्नेहरुले यो सेवा झण्डै ५१ प्रतिशतले मात्रै पाउने गरेका छन् ।

त्यस्तै, आर्थिक रुपमा धनी र गरिवको बीचमा यो खाडल अझै डरलाग्दो भएको प्रतिवेदनले जनाएको छ । आर्थिक रुपले सम्पन्न ९३ प्रतिशतले दक्ष प्रसूती सेवापाउने गरेकोमा विपन्नहरुमध्ये २६ प्रतिशतले मात्रै यो सेवा पाउने गरेका छन् ।

त्यस्तै, गाउँमा बस्ने र आर्थिक रुपमा विपन्न ५ वर्ष मुनिका बालबालिकामा दीर्घकालीन कुपोषण हुने सम्भावना बढी रहेको पनि प्रतिवेदनले देखाएको छ । सहरमा बस्ने २४ प्रतिशत र गाउँमा बस्ने ३९ प्रतिशत बालबालिकामा दीर्घकालीन कुपोषण हुने गरेको पाइएको छ ।




'गरिवीले नेपालका बालबालिका सुबिधाबाट बञ्चित'

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...