Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Thursday, June 2, 2016

 नेपाली फूटबल टोलीका स्ट्राईकर विमल घर्ति मगरकी बहिनी मनिषा घर्ति मगरको मृत्यु प्रकरण बारे प्रहरीले अनुसन्धान गरिरहेको छ । बुधबार नवलपरासी स्थित बर्दाघाटमा घरमा कोही नभएको अवस्थामा उनको मृत्यु भएपछि घटना रहस्यमयि बन्दै गएको छ ।


 प्रहरीले उनको प्रेमि दाबी गर्ने आशिष चौधरी सहित केही व्यक्तिहरुलाई पक्राउ गरेको छ । प्रहरी अनुसन्धानमा खुले अनुसार मनिषा बसेको कोठाको झ्यालको सिसा समेत फुटेको छ भने खाटमा रगत देखिएको छ । पक्राउ परेका चौधरी मनिषाको प्रेमि रहेको परिवारलाई समेत जानकारी रहेको स्थानियको भनाई छ ।


आशिष चौधरी महतो प्रहरीका अनुसार पक्राउ परेका आशिषले यस अघि आशिष महतोको नामबाट फेसबुक चलाएका थिए । उनको असली नाम रुद्र नारायण चौधरी भएनपनि सामाजिक सञ्जालमा भने उनले आशिष मात्रै लेख्दै आएका थिए । मनिषाले आशिषलाई गरेको ट्याग सामाजिक सञ्जालमा आशिष र मनिषाबीचको सम्बन्धलाई नियाल्दा सम्बन्ध सरुमा निकै राम्रो भएपनि पछि खटपट भएको बुझ्न सकिन्छ ।


एप्रील १७ मा मनिषाले राखेको फेसबुकको एउटा फोटोमा आशिषले लेखेका छन्, ‘अलवेज क्यूट वेबी’ । मनिषाले सार्वजनिक अधिकांश फोटोहरु आशिषलाई पनि ट्याग गर्ने गरेकी थिईन् । ‘मिस मी अर हेट मी बोथ आर माइ फेभर, इफ यू मिस मी आइ वील अल्वेज बी इन योर हर्ट, इफ् यू हेट मी, आई वील अल्वेज बी इन योर माईन्ड’ मार्च ३१ मा उनले लेखेको यो स्ट्याटस उनको प्रेमि भनिने आशिस र अन्य १० जना साथीहरुलाई ट्याग गरेकी छिन् । मार्च २२ मा होलीको शुभकामना लेखेकी मनिषाको फेसबुकमा आशिषले कमेन्ट गरेका छन्, ‘सेम टू यू’ । त्यस अघिका अधिकांश स्ट्याटसमा आशिसले कमेन्ट गरेका छन् । तर केही दिन अघिदेखि भने उनीहरुबीच फेसबुकमा त्यति मिलन नभएको देखिन्छ ।

यी हुन् मनिषा हत्या प्रकरणमा पक्राउ परेका आशिष चौधरी

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...