Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Tuesday, July 12, 2016

छोराले आफैंलाई जन्म दिने आमालाइ बेचेको खवर सुन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर यहाँ एउटा यस्तै घट्ना भएको छ ।

आमालाइ बेचेको प्रमाण पुगेपछि सिन्धुपाल्चोक सिन्धुपाल्चोक जुवाचौर–४ का डिण्डु तामाङसहित मानव तस्करीमा संलग्न दुईजना इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेपछि घट्ना सार्वजनिक भएको हो ।

उनीहरु ऋामा आमा सहित दिदी बहिनीलाई  वैदेशिक रोजगारको नाममा भारतको दिल्ली  हुदै कुवेत पठाउने गिरोहमा सकृय रहेको वताइएको छ । डिन्डुले पछिल्लो पटक आमा सहित बहिनी र फूपुकी छोरीलाई दिल्ली लाँदै गर्दा कोहलपुरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका कोहलपुरका इन्चार्ज प्रहरी नायव उपरीक्षक सुरेश काफ्लेले बताए ।


नायव उपरीक्षक  काफ्लेका अनुसार डिण्डुले आमालाई कुवेत पठाउँदा दलालबाट २० हजार कमिसन खाएको प्रहरीसँग स्वीकार गरेका छन । इलाका प्रहरी कार्यालय कोहलपुरले  कोहलपुर बसपार्क्स्थित एक होटलबाट डिण्डु, सिन्धुपाल्चोक पाल्चोक–९ का ३६ लाक्पा सोनामा तामाङसहित डिण्डुकी बहिनी र  फूपुकी छोरीसहित नियन्त्रणमा लिएको हो ।  शनिबार प्रक्राउ गरिएका उनीहरुलाई  कोहलपुर प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ छ ।

पत्याउनु हुन्छ ? एउटा कुपुत्र छोरा जसले आफैंलाई जन्म दिने आमालाई समेत २० हजार रुपैंयामा बेचिदिए

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...