Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Thursday, July 7, 2016

एजेन्सी । पछिल्लो समय फस्टाउदो यौन व्यापारमा विदेशी महिलासमेत संलग्न भएको पाइएको छ ।
सोमबार प्रहरीले रेड एरियामा छापा हान्दा लुकिछिपी हुँदै आएको यौन व्यापारमा विदेशी महिला संलग्न भएको पाइएको हो । राजस्थानको राजधानी जयपुरमा वेश्यावृत्ति गर्दै गरेका १० विदेशी महिलासहित १८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले सहरका अलग अलग स्थानमा छापा हानेर उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरी अनुसन्धानका अनुसार विदेशी महिलाहरुले र स्थानीय ८ जनासँग मिलेर सहरका विभिन्न स्थानमा वेश्यावृत्ति धन्धा गरिरहेका थिए । सबै अभियुक्तविरुद्ध सहरको सदर थानमा मुद्दा दर्ता गरिएको छ ।
प्रहरीले छिमेकी घरमा यौन धन्दा हुँदै गरेको स्थानीयको उजुरीलाई सूचना बनाएर छापा हान्दा थाईल्याण्डका १० महिला र ८ स्थानीय पुरुषलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा म्यानेजर समेत छन् । उनीहरुले मसाज सेन्टरका नाममा यौन धन्दा गर्दै आएको पाइएको प्रहरीले जनाएको छ । मसाजपछि ग्राहकले शारीरिक सम्पर्क राख्न खोजे ३ देखि ६ हजार रुपैयाँमा तयार हुन्थे । प्रहरीले अभियुक्त थाइल्याण्डका महिलाको पासपोर्ट र भिजाको जफत गरेर घटनाको थप अनुसन्धानमा जुटेको छ ।

राजधानीका मसाजमा विदेशी महिला वेश्या, रेट प्रतिव्यक्ति ६ हजार !

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...