Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Thursday, July 7, 2016

एजेन्सी । महिलाको सम्पत्ति, गहना भनेकै उनीहरुको इज्जत र अस्मिता हो । जब त्यो लुटियो, तब जीवनभरी निराश हुन्छन् ।
तर, अमेरिकाको मेक्सिको सहरमा एक महिलाको ४३ हजार २ सय पटक बलात्कार भएको खुलासा भएको छ । कार्ला जैन्टिसो नामकी महिलामाथि चार वर्षको अवधिमा ४३ हजार २ सय पटक बलात्कार भएको तथ्य बाहिर आएको हो ।
अमेरिकी समाचार संस्था सीएनएनले सार्वजनिक गरेको यो समाचारमा कार्लाले आफ्नो अन्तर्वार्ताका क्रममा ४३ हजार २ सय पटक आफू बलात्कारको सिकार बनेको बताइन् ।
मानव तस्कारको जालमा परेकी कार्लाको दिनमा ५० जनाले बलात्कार गर्ने गरेका थिए । ७ वर्षको उमेरमै आमाले घरबाट निकालेकी कार्ला आफन्तको घरमा बस्दै आएकी थिईन् । त्यहाँ बस्ने क्रममा काका पर्ने एक आफन्तले १२ वर्षको उमेरमा पहिलो पटक बलात्कार गरी उनलाई गलत आरोप लगाएर घरबाट निकालेका थिए ।
त्यसपछि उनलाई माया र प्रेम नाटकमा केही पुरुष मानव तस्करले कोठीमा पुगाए । जहाँ उनको ४३ हजार २ सय पटक बलात्कार भएको हो । पछि प्रहरीले त्यहाँबाट उनलाई उद्दार गरेको थियो ।

एकै महिलाको ४३ हजार २ सय पटक बलात्कार !

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...