Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Monday, July 11, 2016

मलेसिया : रोजगारीमा रहेका दुर्इजना नेपाली युवाले मलेसियामै झुन्डिएर आत्महत्या गरेका छन् । शुक्रबार जोहर राज्यको मुहारमा पाँचथरका पदम लिम्बूले झुण्डिएर आत्महत्या गरेका हुन् । लिम्बू मुहारको मुबिलिया कम्पनी मा ४ वर्षदेखि कार्यरत थिए ।



शुक्रबार बिहान कम्पनीको होस्टलमा उनले आत्महत्या गरेका साथी प्युठानका चन्द्र जीएमले जानकारी दिए । मृतकको शव पोषमार्टमका लागि मुहार अस्पतालमा राखिएको छ ।

यस्तै सेलेङरको काम्पुङ बारु सुबाङमा झापा धुलाबारीका सुमन बिकले बुधबार झुन्डिएर  आत्महत्या गरेका छन् । सुबाङको टिआइसिए कम्पनीमा कार्यरत उनी साथीहरु काम गएको समयमा होस्टलमै झुन्डिएका हुन ।

मृतक एक महिनापछि घर जाने तयारीमा रहेका उनका साथीले जानकारी दिए । तीन वर्षअघि रोजगारीका सिलसिलामा मलेसिया आएका उनी केही हप्ता अघिबाट साथीहरुलाई आफू तनाबमा रहेको बताउँदै आएका थिए । उनको शब हाल सुंगाइ बुलो अस्पताल मा राखिएको छ ।

मलेसियमा दुई नेपालीले आत्महत्या गरे

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...