Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Wednesday, July 6, 2016

एजेन्सी । कुनै पनि आमाका लागि उसको बच्चा भन्दा मूल्यवान कुनै वस्तु हुँदैन् ।
तर, ब्रिटेनकी विवाहित महिला वोनी एडकिन्सको एक हर्कतले आमा शब्दलाई लज्जित बनाइदिएको छ । वोनी आफ्नो नयाँ प्रेमी ओमोली बाबाटुम्डे पीटरसँग रक्सीको नशामा शारीरिक सम्बन्ध बनाउनमा यति व्यस्त भइनकी उनले आफ्नी तीन महिने छोरीको ख्यालै गरिनन्, जो चिसोका कारण यो दुनियाँमा बाँकी रहिनन् ।
एडकिन्स आफ्ना ती प्रेमीसँग रक्सीको नशामा ९ घण्टासम्म शारीरिक सम्बन्ध बनाइरहेकी थिइन्, जो उनलाई केही दिन अगाडि मात्रै बस स्ट्याण्डमा भेटिएका थिए । जब उनी यो करतुत गरिरहेकी थिइन् तब छोरी (जसले ट्रयाक सूट मात्रै लगाएकी थिइन् र उनको माथि कुनै कम्बल थिएन्) उनको चिसोका कारण सोफामै मृत्यु भयो ।
अर्काेदिन विहान जब बोनी व्युझिइन् तब छोरीलाई ब्युझाउन खोजिन तर, उनले कुनै प्रतिक्रिया देखाइनन् ।
त्यसपछि छोरीलाई रोयल स्ट्रोक यूनिवर्सिटी हस्पिटल लगेर गइन् । तर, त्यहाँ पनि डक्टरहरुले छोरी बचाउन कोसिस गरेपनि सकेनन् । र बालिकालाई मृत घोषित गरे ।

प्रेमीसँग ९ घण्टासम्म यौन सम्बन्धमा थिइन् यी आमा, छोरीले…

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...