Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Sunday, July 10, 2016

चीन: गोडामा जोडेर एक महिना बढीसम्म जीवितै राखिएको हत्केलालाई पुर्नः हातमै जोड्न चिनियाँ चिकित्सक टोली सफल भएको छ । दुर्घटनामा छिनेको हत्केलालाई पुर्न: पहिलेकै ठाउँमा जोड्न चिकित्सकको टोली शुक्रबार सफल भएको समाचारमा जनाइएको छ ।


‘मध्यचीनको हुनान प्रान्तका आला झोउले नयाँ जीवन पाएका छन्’, साङ्या अस्पतालका माइक्रो सर्जरीका विभाग प्रमुखले भने , ‘तर उनले अझै आराम गनुपर्ने छ ।’


सिङ्टोन शहर स्थित दुर्घटनामा परेका झोउको दाहिने हातको हत्केला छिनेको थियो । झोउले भनेका छन्, 'दुर्घटनाले मेरो दिमाख खाली बनाएको थियो, त्यो बेला हात छिनेको मात्र मलाई याद छ ।'

छिनेको हातमा गम्भीर असर पुग्नुका साथै नसामा समस्या देखिएपछि हात जोड्न चिकित्सक टोलीले एक महिना महिना बढीको समय पर्खनु परेको थियो ।  करिब १० घण्टा लामो सर्जरीपछि पहिलेकै अवस्थामा हात जोड्न चिकित्सकको टोली सफल भएको हो ।

तर यो सर्जरी भने पहिलो होइन । सन् २०१३ मा नै सोही चिकित्सकको टोलीले छिनेको हत्केलालाई गोडामा राखेर पुर्नः हात जोड्न सफल भइसकेको छ ।

दुई टुक्रा भएको हात एक महिनापछि जोडियो

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...