Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Friday, July 8, 2016

एजेन्सी । तपाईले पुरुषले महिलामाथि यौन शोषण गरेको त धेरै सुन्नु भएको होला तर महिलाले पुरुषमाथि यौन शोषण गरेको खबर भने कमै सुन्नुभएको होला ।तर हालै भारतको नयाँ दिल्लीमा यस्तै घटना भएको छ । दिल्लीका दुई युवतीमाथि एक अटो ड्राइभरले यौन शोषणको आरोप लगाएका छन् ।आफूले घरको माथिल्लो तलाबाट हामफालेर ज्यान जोगाएको सोहीक्रममा आफ्ना दुवै खुट्टा भाँचिएको उनले बताएका छन् । प्रहरीले आरोपी एक महिलालाई पक्राउ गरेका छन् भने अर्की एक फरार रहेकी छन् ।उनीहरुले मंगलबार राति इग्नुरोडमा एक युवतीले सफदरजंग जानका लागि उनको अटो भाडामा लिएकी थिइन् । त्यहाँ पुगेपछि उनले सामान किन्न भन्दै अटोड्राइभरसँग ३०० रुपैयाँ सापट मागेकी थिइन् ।तर रातको साढे १२ बजे युवतीले उनलाई सो रकम लिन बोलाएर कोठा बन्द गरी रक्सी खान र खुवाउन थालिन् र केहीबेरमा उनकी अर्की साथी पनि आएपछि दुवै जनाले उनको कपडा जबरजस्ती फुकालेर बलात्कारको प्रयास गरेका थिए ।विरोध गर्न थालेपछि युवतीहरुले भिडियो बनाउने कोशिस गरेपछि अटाड्राइभरले पहिलो तल्लाबाट हामफालेर आफ्नो ज्यान बचाए ।त्यहाँबाट भागेर ज्यान बचाएपछि ती व्यक्तिले प्रहरीमा खबर गरेका थिए । प्रहरीले त्यसलगत्तै ति युवतीलाई पक्राउ गरेको छ भने उनकी साथी तान्जानिया मुलकी उनकी साथी भने फरार रहेकी छन् ।

युवतीले गरे पुरुषमाथि बलात्कार प्रयास, भाग्न खोज्दा भाँचिए खुट्टा

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...