काठमाडौं , भदौ १७ । गोरखा भुकम्प पछि अहिलेसम्म पनि भुकम्पको पराकम्प जाने क्रम जारी छ । बिहीबार बिहान मात्रै सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ